सदस्यसँग नेफ्स्कून अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

काठमाडौं । नेफ्स्कून कलंकी फिल्ड कार्यालयको आयोजनामा आज काठमाडौंका केही बचत तथा ऋण सहकारी संस्थाहरुसँग सहकारीका समसामयिक विषयहरुमा अन्तरक्रिया भएको छ । 

काठमाडौंको कुलेश्वर, कालीमाटी, टेकु र कलंकी क्षेत्रमा सञ्चालित संघमा आबद्ध भएका र आबद्ध हुन बाँकी बचत तथा ऋण सहकारी संस्थाहरु बीच अन्तरक्रिया गरिएको हो । कार्यक्रममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी ४० जनाको सहभागिता रहेको थियो । 

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण संघका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश तिमल्सिनाले गर्नुभएको थियो । 

कोषाध्यक्ष पनेरुले सहकारीका विद्यमान समसामयिक समस्याको जड नै सुशासनमा कमजोरी रहेको बताउनुभयो । उहाँले साकोसको सुरक्षा, सबलीकरण र सुदृढीकरणका लागि अव अभियानमा ऐक्यबद्धताको विकल्प नभएको बताउँदै सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरु संघमा आवद्ध भई गुणस्तर सुधारका कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो । नीति, विधि र प्रविधिगत एकरुपता विना साकोस अभियान सुरक्षित हुन नसक्नेमा उहाँले जोड दिनुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप