साकोस व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी फागुनमा हुँदै, गोष्ठी तयारी सम्बन्धमा बैठक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी फागुनमा हुँदै, गोष्ठी तयारी सम्बन्धमा बैठक

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले यही फागुन २४ र २५ गते साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (SACCOS CEO'S NATIONAL WORKSHOP 2023) आयोजना गर्ने भएको छ । सो तयारी सम्बन्धमा आज नेफ्स्कून र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको संयुक्त भर्चुअल बैठक समेत बसेको छ ।

नेफ्स्कूनको आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा हुन गइरहेको उक्त गोष्ठी  साकोसका व्यवस्थापन प्रमुखहरुको तेस्रो राष्ट्रिय गोष्ठी हो । 

नेफ्स्कून र नेफ्स्कून साकोस म्यानेजर्स क्लबबीच सम्पन्न भर्चुअल बैठकले सहकारी अभियानका व्यवस्थापन प्रमुखहरुको धारणा, सीप र क्षमता विकास मार्फत बचत तथा ऋण सहकारी अभियानमा गोष्ठीले अर्को अध्याय थप गर्ने विश्वास लिइएको जनाएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप