सहकारीका समसामयिक समस्याबारे व्यवस्थापकहरुसँग अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका समसामयिक समस्याबारे व्यवस्थापकहरुसँग अन्तरक्रिया

काठमाडौं । बागलुङमा सहकारीको समसामयिक समस्या तथा समाधानका विषयमा व्यवस्थापकहरुसँग अन्तरक्रिया गरिएको छ । जिल्ला बचत संघ बागलुङको व्यवस्थापन सहयोग र नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको कार्यक्रममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका २० जना व्यवस्थापकहरु सहभागी थिए । नेफ्स्कूनका सञ्चालक सदस्य एवं जिल्ला बचत संघका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत सुर्य प्रसाद तिमिल्सीनाले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप