‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’: सहकारी नारा तय
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’: सहकारी नारा तय

काठमाडौं । ६६औं राष्ट्रिय सहकारी दिवसको नारा तय भएको छ । राष्ट्रिय सहकारी महासंघको सञ्चालक समितिको बैठकले यस वर्षको सहकारी नारा ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ तय गरेको हो । ६५ औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थियो । प्रत्येक बर्ष राष्ट्रिय सहकारी दिवसको नारा तय गर्दै आएको महासंघले यस बर्षको नारा आज सार्वजनिक गरेको हो । चैत्र २० गते ६६औं राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । महासंघले सूचना जारी गर्दै थिम प्रस्तावको आव्हान गरेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप