फिल्म ‘छक्कापञ्जा ४’ को डायलग विरुद्ध महासंघद्वारा चलचित्र विकास बोर्डमा निवेदन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
फिल्म ‘छक्कापञ्जा ४’ को डायलग विरुद्ध महासंघद्वारा चलचित्र विकास बोर्डमा निवेदन

काठमाडौँ । फिल्म ‘छक्कापञ्जा ४’ मा रहेको सहकारीबारे विवादित डायलग हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासंघले चलचित्र बिकास बोर्डमा निवेदन दर्ता गराएको छ । सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको हस्ताक्षर सहितको पत्रमा सो चलचित्रमा सहकारीसम्बन्धि लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ भने सो संवादको घोर भत्र्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन माग गरिएको छ ।

फिल्मको संवादले सिंगो सहकारी अभियानमा दाग लगाउने काम भएको सहकारी अभियन्ताहरुले बताएका छन् । उक्त संवादलाई लिएर सिंगो सहकारी अभियान र सहकारीका कार्यक्रमहरुमा समेत आपत्ती जनाइएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा फागुन २४ र २५ गते आयोजित साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीका सहभागी बक्ताहरुले पनि फिल्मको सो अभिव्यक्ति सहकारी प्रति गम्भीर प्रहार भएको भन्दै आपत्ति जनाएका थिए । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२१ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप