राप्ती गाउँपालिकामा सहकारी सचेतना अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राप्ती गाउँपालिकामा सहकारी सचेतना अभिमुखीकरण सञ्चालन

दाङ । राप्ती गाउँपालिकामा सञ्चालित सहकारीहरुका लागि सहकारी सचेतना अभिमुखीकरण सञ्चालन गरिएको छ । राप्ती गाउँपालिकाको सहकार्य र नेफ्स्कूनको प्रविधिक सहयोगमा अधारशिला पहिलो चरणको कार्यक्रम अन्तर्गत सहकारी सचेतना अभिमुखीकरण चैत्र ८ गते सम्पन्न भएको हो ।

नेफ्स्कूनले स्थानीय तहको मातहतमा रहेका ग्रामीण र दुर्गम क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुको सञ्चालन, व्यवस्थापनमा ज्ञान सीप अभिवृद्धि गर्नका लागि जागरण, विकास, प्रवद्र्धन र सञ्जालिकरणका कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यसहित करिब ३५ भन्दा बढी स्थानीय निकायसँगको सहकार्यमा आधाशिला कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

नेफ्स्कून फिल्ड कार्यालय दाङका फिल्ड ब्यवस्थापन उप–समिति सदस्य शिवध्वज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गा.पा.का अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राप्ती गा.पा.का प्रमुख प्रशासकीय अधिकृत नेप बहादुर वली, राप्ती गा.पा. आर्थिक विकास शाखा प्रमुख जिवराज पौडेल  लगायत अन्य ७ वटा वडाका वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका भित्र सञ्चालित विभिन्न प्रकृतिका सहकारीका ३१ जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।    

कार्यक्रममा प्रमख अतिथि राप्ती गा.पा.का अध्यक्ष बिष्टले हाल वित्तीय क्षेत्रमा विभिन्न किसिमका समस्या आईरहेको अवस्थामा गा.पा. भित्रका सहकारीहरुलाई सुरक्षित, सुशासित वनाउनका निमित्त आधारशिला कार्यक्रममा जोडिएको बताउनुभयो । उहाँले अनुगमनका क्रममा सबै सहकारीहरुले आ–आफ्नो वित्तीय विवरण सत्यतथ्य उपलब्ध गराउनुहुन समेत अनुरोध गर्नुभयो ।
सहकारीहरुलाई सहकारी ऐन, नियमावलीमा भएको ब्यवस्था वमोजिम जिम्मेवार वनाउन यस कार्यक्रमले कार्यबिधि, सुशासन, रिपोर्ट निर्माण लगायतका कुरामा सहयोग गर्ने स्पष्ट पार्नुभयो । 

नेफ्स्कून फिल्ड ब्यवस्थापन उपसमिति सदस्य शिवध्वज मल्लले आधारशिला कार्यक्रम जुनसुकै प्रकृतिका सहकारी भएता पनि गा.पा भित्र रहेका सहकारीहरुलाई विकास, प्रवद्र्धन तथा सुशासनमा ल्याउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने वताउनु भयो । विद्यमान अवस्थामा सहकारीको आवश्यकता अनुसारका बिभिन्न तालिमहरु पनि यो कार्यक्रम अन्तर्गत पर्ने भएको हँुदा गा.पा भित्रका सहकारीहरुको लागि खुसिको खवर भएको बताउनुभयो ।

अभिमुखीकरण सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत पवनजंग मल्लले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन फिल्ड कार्यालय इन्चार्ज विष्णु जाशीले र व्यवस्थापन सहयोग सहायक कर्मचारी दिनेश महाराले गर्नुभएको थियो ।   

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप