सहकारी दिवसका अवसरमा जय मनकामना साकोसद्वारा स्वास्थ्य शिविर सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी दिवसका अवसरमा जय मनकामना साकोसद्वारा स्वास्थ्य शिविर सञ्चालन

कास्की । पोखराको लामाचौरमा रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि. ले  गोर्खा मिलन समाज पोखराको सहकार्यमा ६६ आेंै सहकारी दिवस २०७९ को अवसरमा स्त्रि रोग सम्बन्धी निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ ।

गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग रहेको शिविरमा पोखरा १९ आसपासका २७७ जना महिलाहरुको विभिन्न रोग सम्बन्धी परिक्षण गरिएको थियो । सो अवसरमा गोरखा मिलन समाज पोखराले निःशुल्क आवश्यक ओैषधि समेत वितरण गरेको थियो ।

पोखरा मिलन समाजकी अध्यक्ष कोपिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका १९ का वडाध्यक्ष एवं जय मनकामना सहकारीका पुर्व अध्यक्ष पुष्पेन्द्र पाण्डेले उद्घाटन गर्नु भयो ।

कार्यक्रममा पोखरा महानगर स्वास्थ्य महाशाखाका सविना श्रेष्ठ, गण्डकी मेडिकल कलेजका प्राचार्य डा. रविन्द्र श्रेष्ठ डा. बबिता खड्का, कार्यक्रम संयोजक उमेशचन्द्र देवकोटा लगायतले शिविरको आवश्यकता र महत्व बारे चर्चा गर्नुभएको थियो । 
कार्यक्रममा स्वगत मन्तव्य जय मनकामना सहकारीका अध्यक्ष नवीन भण्डारी र कार्यक्रम सञ्चालन सचिव बुद्धि बहादुर खत्री क्षेत्रीले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप