राष्ट्रिय सहकारी दिवसका अवसरमा रक्तदान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी दिवसका अवसरमा रक्तदान कार्यक्रम

दाङ । “सहकारीको दिगोपना, स्वनियम र सुशासन” भन्ने मुल नाराका साथ ६६ आंै राष्ट्रिय सहकारी दिवसको अवसरमा नेफ्स्कून र दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षता दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष बिमल अधिकारीको रहेको थियो भने अतिथिमा दाङ जिल्ला सहकारी संघ लि का उपाध्यक्ष माधव खनाल, दाङ जिल्ला कृषि सहकारी संघ का अध्यक्ष पद्यमा आर्याल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष भगवती शर्मा, सचिव रामकृष्ण आचार्य, रेडक्रस सोशाईटी घोराही शाखाका प्रबिधिक ईच्छा बुढा लगायतको उपस्थिती रहेको कायक्रममा शुभकामना मन्तब्य जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का उपाध्यक्ष भगवती शर्माले गर्नुभएको थियो । 

कार्यक्रममा बिभिन्न सहकारी संघ/संस्थाहरु वाट जम्मा ३७ जनाको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कून फिल्ड कार्यालय ईन्चार्ज बिष्णु जोशीले गर्नुभएको थियो भने कार्यक्रम ब्यवस्थापन फिल्ड कार्यालय सहायक दिनेश महरा, दाङ जिल्ला सहकारीका ब्यवस्थापक एलिसा अर्याल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि., दाङ का ब्यवस्थापक संज्ञा धितालले गर्नु भएको थियो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१६ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

पाठकबाट थप