सौजन्य साकोस कर्ब्स कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सौजन्य साकोस कर्ब्स कार्यक्रममा आबद्ध

काठमाडौं । चितवनको रत्ननगर नरपालिका–१०, बकुलहरमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लि.कर्बस कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो, जुन नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित छ । 

बुधबार साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका अध्यक्ष धर्मध्वज लम्साल, नेफ्स्कूनको तर्फबाट सञ्चालक विद्या कोइराला र जिल्ला संघको तर्फबाट कार्यक्रम अधिकृत पुरुषोत्तम ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।  सञ्चालक कोइराला जिल्ला बचत संघ चितवनको अध्यक्ष समेत हुनुहुन्छ । 

साकोसका अध्यक्ष लम्सालले नेफ्स्कूनद्वारा सञ्चालन गरिएको गुणस्तर सुनिश्चितताको कार्यक्रममा सहभागी भई साकोसको वित्तीय स्वस्थता कायम गर्न तथा संस्थागत सुधारका लागि कार्यक्रमले मार्गदर्शन गरेका सम्पूर्ण विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा साकोसका पदाधिकारी तथा केही सञ्चालक समिति सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

सहकारी क्षेत्रमा देखिएको तरलता समस्या साथै अस्वस्थ वित्तीय संरचनाका कारण सञ्चालन जोखिम बढ्दै गएपछि धेरै सहकारीहरु संस्थागत सुधार तथा वित्तीय सूचकांकको सबलताप्रति सचेत देखिएका छन् । संस्थामा सञ्चालन जोखिमका बाबजुत पनि गुणस्तर सुधारको पक्षमा साकोसहरुको जोडबल रहेको छ भने सदस्य केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकता दिएका छन् । 
 
भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप