साजिलो साकोसको निशुल्क स्वास्थ्य शिविर सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साजिलो साकोसको निशुल्क स्वास्थ्य शिविर सञ्चालन

भरतपुर । पश्चिम चितवनको बजार उन्मुख क्षेत्र रहेको भरतपुर–२३, कृष्णचोकमा अवस्थित सजिलो बचत तथा ऋण सहकारी संस्था लि.ले संस्थाको बाह्रौं स्थापना दिवसको अवसारमा तय गरीएको सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन नि–शुल्क खुल्ला स्वास्थ्य शिविर जगतपुर स्वास्थ्य संस्थामा सम्पन्न गरेको छ ।

शिविर सञ्चालनमा पुष्पाञ्जली हस्पिटलको प्राविधिक सहयोग रहेको थियो । शिविरमा २ सय ५२ जना सर्वसाधरणले स्वास्थ्य परीक्षण गरेका थिए । सो मध्ये १ सय १५ जनाले आँखा परिक्षण, ३२ जनाले दन्त परिक्षण र अन्यले जनरल ओ.पि.डि., स्त्रीरोग तथा प्रसुती, नाक कान घाँटी, हाडजोर्नी र बालरोग परिक्षण गराएका थिए भने थप १ सय २७ जनाले निशुल्क सुगर परिक्षण गरेको साकोसका व्यवस्थापक सुरेश पौडेलले जानकारी गराउनुभयो । स्वास्थ्य परीक्षण पश्चात विरामीहरुका लागि आवश्यक औषधि समेत निशुल्क वितरण गरिएको थियो । 

सो कार्यक्रम संस्थाका अध्यक्ष देविलाल गौतमको अध्यक्षता र फिजिसियन डा. भोजराज अधिकारीको प्रमुख आथित्यतामा भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि डा. भोजराज अधिकारीले सजिलो र पुष्पाञ्जली हस्पिटलको सहकार्य आगमी दिनमा पनि रहने र यस सजिलो साकोसमा सदस्य हुने सदस्यलाई हस्पिटलबाट हुने उपचार खर्चमा २० देखि २५ प्रतिशत सम्म छुटको सम्झौता गर्ने जानकारी गराउनुभयो । 

कार्यक्रमको संयोजन लिलानाथ देवकोटा लगायत प्रकाश पुडासैनी, कुल बहादुर बस्नेत, भिमसेन महत र अन्जु ओलि देवकोटाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव कर्ण बहादुर विश्वकर्माले गर्नु भएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप