विश्व क्रेडिट संघ सम्मेलन २०२३ सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल क्यानडा प्रस्थान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्व क्रेडिट संघ सम्मेलन २०२३ सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल क्यानडा प्रस्थान

विश्व क्रेडिट संघ सम्मेलन २०२३ सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल शुक्रबार क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडाको भ्यानकुभरमा यहि जुलाई २३ देखि २६ सम्म आयोजना हुने सम्मेलन सहभागिताका लागि विश्व ऋण परिषद् (ओकू) को सदस्य संस्था नेफ्स्कूनको प्रतिनिधित्व गर्दै अध्यक्ष पौड्याल क्यानडा पुग्नुभएको छ । चार दिन सञ्चालन हुने सम्मेलनमा विश्व ऋण परिषदको साधारणसभा सहित विभिन्न विषयविज्ञबाट ३० भन्दा बढी विषयमा कार्यपत्रहरु प्रस्तुत हुने ओकूले जनाएको छ । सो सम्मेलनमा विश्व सहकारीका आजका चुनौति र समाधानका उपायहरुको खोजीका विषयहरु समावेश हुनेछन् । 

सम्मेलन विश्व क्रेडिट युनियन काउन्सिल र क्यानेडियन क्रेडिट युनियन संघ (CCUA) को संयुक्त आयोजनामा हुनेछ । 

विश्व काउन्सिल अफ क्रेडिट युनियन क्रेडिट युनियनहरूको लागि विश्वव्यापी व्यापार संघ र विकास मञ्च हो । विश्व काउन्सिलले विश्वभरका क्रेडिट युनियनहरू र अन्य वित्तीय सहकारीहरूको दिगो विकासलाई उच्च गुणस्तर र किफायती वित्तीय सेवाहरूमा पहुँच मार्फत मानिसहरूलाई सशक्त बनाउन प्रवर्धनको काम गर्दछ । 

विश्व काउन्सिलले ९० देशमा ३०० भन्दा बढी प्राविधिक सहायता कार्यक्रमहरू लागू गरेको छ । विश्वव्यापी रूपमा ११८ देशहरूमा सञ्चालित ८७ हजार ९१४ क्रेडिट युनियनहरुले ३९३ मिलियन मानिसहरुलाई सेवा प्रदान गरेको ओकूले जनाएको छ । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप