आईसीए एपीद्वारा ‘सहकारी उत्कृष्टता सम्मान’ का लागि आवेदन आव्हान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आईसीए एपीद्वारा ‘सहकारी उत्कृष्टता सम्मान’ का लागि आवेदन आव्हान

अन्तर्राष्ट्रिय सहकारी महासंघको एशिया प्रशान्त क्षेत्रीय कार्यालय (आईसीए–एपी) ले ICA Asia-Pacific Cooperative Excellence Awards प्रदान गर्ने घोषणासहित आवेदन माग गरेको छ ।  

सहकारी क्षेत्रको विकास र प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउने एशिया प्रशान्त क्षेत्रका अभियन्ता, सहकारी संस्था साथै नियमनकारी निकायलाई सम्मानित गर्ने उद्देश्यसहित  पहिलो पटक पुरस्कार स्थापना गरिएको आईसीए एपीले जनाएको छ । ‘प्रेरणादायी सहकारी व्यक्तित्व’, ‘उद्यमशील सहकारी सम्मान’ तथा ‘सहयोगी नियामक निकाय’ गरी तीन शीर्षकमा सम्मान प्रदान गरिने जनाइएको छ । आईसीए एपीले उत्कृष्ट सहकारीकर्मी, उत्कृष्ट संस्था र उत्कृष्ट नियामक निकाय गरी तीन क्षेत्रलाई समेटेर सम्मानको परम्परा थालनी गरेको हो । आईसीए एपीले तीनै विधाको सम्मानका लागि योग्यहरुको छनोट गरी आवेदन दिन आग्रह गरेको छ । 

अनलाइन आवेदनको समयावधि आगामी अगष्ट ३१ सम्म रहेको छ भने सम्मान घोषणा आगामी नोभेम्बर ८ मा फिलिपिन्सको राजधानी मनिलामा आयोजना हुने १६औं आइसिए एपी क्षेत्रीय सम्मेलनको अवसरमा गरिने छ । 

विश्व भरका सहकारीहरुको छाता संगठन आईसीएका हाल ४ क्षेत्रीय कार्यालय रहेका छन् जसमध्ये आईसीए एपीको कार्यालय भारतको राजधानी नयाँ दिल्लीमा रहेको छ । आईसीए एपीमा हाल ३२ राष्ट्रका १ सय ४ सहकारी संघ संस्थाहरु सदस्य छन् । 
 
भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप