संयुक्त राष्ट्र संघद्वारा सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संयुक्त राष्ट्र संघद्वारा सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा

संयुक्त राष्ट्र संघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको छ । यसअघि राष्ट्र संघले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको थियो । सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गर्न राखिएको L-11 ११ प्रस्तावलाई ७८औं राष्ट्र संघीय महासभा अन्तर्गतको Third Committee को ४७औं प्लेनरी बैठकले पारित गरेको छ । बैठकमा मंगोलियाले राखेको  प्रस्तावको पक्षमा नेपाल र भारत लगायत सबै जसको सदस्य राष्ट्रले समर्थन जनाएको राष्ट्र संघको आधिकारिक वेबसाइट तथा सामाजि सञ्जालमार्फत जनाइएको छ । प्रस्ताव पारित भएसँगै मेक्सिकोका प्रतिनिधिले उक्त प्रस्ताव प्रस्तुत गरेकोमा मंगोलियालाई धन्यवाद दिएका थिए । 

सहकारी क्षेत्रको विकास र प्रवर्धनसँगै पिछडिएको समुदायको सामाजिक आर्थिक लगायत बहुआयामिक विकासका लागि विश्व समुदायमा यसको उपादेयता झल्काउने यो अर्को महत्वपूर्ण अवसर हुनेछ । विश्व सहकारी अभियानका लागि यो अत्यन्त खुसीको कुरा हो ।

संयुक्त राष्ट्र संघले विश्वका १ सय ९३ सदस्य राष्ट्र भएको राष्ट्र संघ सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मञ्च हो । राष्ट्र संघले सहकारी क्षेत्रलाई दिएको यो उच्च मान्यता हो । यसले विश्व सहकारी अभियानलाई थप सशक्त बनाउने अपेक्षा र विश्वास गर्न सकिन्छ । 

सभामा पहिलो अन्तर्राष्ट्रिय सहकारी वर्षको अपार सफलता र यस क्षेत्रमार्फत महिला, युवा, अल्पसंख्यकहरुको मूल प्रवाहीकरणमा भएका कामको चर्चा गर्दै सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गर्न मंगोलियोले उक्त प्रस्ताव राखेको थियो । गरिबी निवारण, रोजगारी सृजना, उद्यमशिलता, नेतृत्व विकास, सामाजिक एकता र सद्भावका लागि सहकारी सबैभन्दा उपयुक्त माध्यम भएको भन्दै खासगरी कोभिड-१९ ताका सहकारीहरुले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो ।

अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा भएसँगै सन् २०२५ भर नेपाल लगायत विश्वभर सहकारीसम्बन्धी जनचेतना, सफलताका कथा, सम्भावनाबारे शिक्षा र चेतनामूलक गतिविधिहरु सञ्चालन गरिनेछन् । राष्ट्र संघले सन् २०३० का लागि तय गरेको दिगो विकासको लक्ष्य हासिल गर्नका लागि सहकारी महत्वपूर्ण 'एक्टर' भएको बताउँदै यो क्षेत्रबाट थप योगदानको विश्वास लिर्दै आएको छ । 

विश्व सहकारी समुदायले प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिवार राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आए पनि पहिलो पटक सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरिएको थियो । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको १ सय वर्ष पुगेको ऐतिहासिक अवसरमा राष्ट्र संघले सन् १९९५ देखि प्रत्येक जुलाई महिनाको पहिलो शनिवारलाई संयुक्त रष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप