पौवादुङमा गाउँपालिकामा आधारशिला कार्यक्रमको समीक्षा बैठक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पौवादुङमा गाउँपालिकामा आधारशिला कार्यक्रमको समीक्षा बैठक

भोजपुरको पौवादुङमा गाउँपालिकामा कार्तिक २३ गते आधारशिला कार्यक्रमको समीक्षा बैठक गरिएको छ । कार्यक्रम गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत नविन भट्टराईको संयोजनमा भएको थियो । कार्यक्रममा पाँच वटा सहकारीका १५ जना प्रतिनिधिको सहभागिता रहेको थियो । गाउँपालिका भित्र क्रियाशील सहकारीको विद्यमान अवस्था स्थलगत सुपरिवेक्षण गरी संस्थागत सुधारका विषयलाई के कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

बैठकमा पालिका भित्र सञ्चालित सहकारीहरुबीच सिकाइ आदनन प्रदान गरी सहकारी संचालनमा एकरुपता कायम गर्न साझा धारणा बनेको छ । आधारशिला कार्यक्रमले पालिकामा क्रियाशील सहकारीहरुको संस्थागत विकास र दिगोपनाको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख प्रशासकीय अधिकृतले बताउनु भयो । सहकारी संस्थाका साझा समस्या समाधानका लागि स्थानीय सरकारले आवश्यक बजेट व्यवस्थापन गरी मासिक अनुगमन तथा सुपरिवेक्षण नियमित गर्ने पालिकाका सहकारी शाखा प्रमुख रामलिहाङ राईले बताउनु भयो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका व्यवसाय अधिकृत प्रकाश अधिकारीले गर्नु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप