नेफ्स्कूनको चुनावी साधारण सभाको निर्वाचन कार्यतालिका सार्वजनिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको चुनावी साधारण सभाको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेफ्स्कूनको आसन्न ३२औं वार्षिक साधारण सभाको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा आगामी पुस ७ गर ८ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । यो वर्ष चुनावी साधारण सभा भएकाले आज निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको हो । उक्त चुनावी साधारण सभाले आगामी ४ वर्षका लागि संघको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित गर्नेछ । संघको निर्वाचन निर्देशिका २०७० (संशोधन ७६) को दफा ९ बमोजिम कार्यतालिका सार्वजनिक गरिएको हो । निर्वाचन उपसमितिका तर्फबाट संयोजक घनेन्द्र बहादुर श्रेष्ठको हस्ताक्षर रहेको कार्यतालिका आज सार्वजनिक गरिएको हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप