काठमाडौं । नेफ्स्कून सदस्य सेवा कार्यालय रुपन्देहीको आयोजनामा लुम्बिनी प्रदेशको पाल्पामा आजबाट एनएफआरएस तालिम सुरु भएको छ । तालिम पुस २१ गतेसम्म सञ्चालन हुनेछ । तालिममा पाल्पा जिल्ला बचत संघका अध्यक्ष जगदीश भट्टराईले शुभकामनासहित संक्षिप्त मन्तव्य राख्नुभएको थियो । तालिम सहजीकरण चार्टड अकाउन्टेन्ट प्रविण बरालले गर्नुभएको छ ।






२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि
८ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
१६ दिन अगाडि
७ दिन अगाडि
६ दिन अगाडि
१४ दिन अगाडि