सदस्य हित प्रवर्धनका लागि नेफ्स्कूनले काम गर्नुपर्छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य हित प्रवर्धनका लागि नेफ्स्कूनले काम गर्नुपर्छ

मोरङ । सुन्दरहरैचा ४ बलियास्थित दौतरीबलिया बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्य संस्थाहरुको हित प्रवर्धन हुने गरी काम गर्न नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समितिलाई आग्रह गरेको छ । सदस्यहरु सबल र सक्षम हुँदा नेफ्स्कून पनि बलियो हुने भन्दै संस्थाहरुलाई परेका समस्या समाधानका लागि पहल गर्ने र अभियानलाई सुशासित बनाउने दिशामा नवनिर्वाचित सञ्चालक समितिले काम गर्नुपर्ने दौतरीबलिया साकोसले जनाएको छ । नेफ्स्कून सञ्चालक समिति सदस्य निर्वाचित लक्ष्मी सापकोटा र शालिकराम ढकालसँग आज संस्थामा गरेको छलफलका क्रममा साकोसका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो । उक्त अवसरमा साकोसले नेफ्स्कूनका सञ्चालकद्वयलाई हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप