विश्व क्रेडिट युनियनको सर्व प्रतिष्ठित सम्मानका लागि आवेदन माग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्व क्रेडिट युनियनको सर्व प्रतिष्ठित सम्मानका लागि आवेदन माग

काठमाडौं । विश्व क्रेडिट युनियन क्षेत्रको सबैभन्दा प्रतिष्ठित सम्मानका लागि आवेदन माग गरिएको छ । विश्वभरका क्रेडिट युनियनहरुको छाता संगठन विश्व ऋण परिषद् (ओकू) ले सन् २०२४ को Distinguished Service Award (DSA) का लागि  आवेदन माग गरिएको जनाएको छ । आफ्नो मुलुकबाहिर क्रेडिट युनियन क्षेत्रको प्रवर्धन र विकासमा उल्लेख्य योगदान पुर्याउने व्यक्ति एवम् संस्थालाई उक्त सम्मान प्रदान गरिदैं आएको छ । ओकूले विशेषत आफ्नो उद्देश्य र योजनाअनुरुप क्रेडिट युनियनमार्फत वित्तीय समावेशिता प्रवर्धनमा भूमिका खेल्ने व्यक्ति अथवा संस्थालाई सम्मानित गर्ने गर्दछ । ओकूले विश्वभरका आफ्ना सदस्य संस्थाहरुलाई यस्तो भूमिका निर्वाह गर्ने व्यक्ति वा संस्था मनोनयन गरी पठाउन आग्रह गरेको छ । ओकूले आगामी मार्च ८ भित्र अनलाइन मनोनयन दर्ता गर्न सकिने भन्दै आफ्ना सदस्य संघ संस्थाहरुलाई  विशेष आग्रह गरेको हो ।  

ओकूले अमेरिकाको बोस्टनमा आगामी जुलाई २१ देखि २४ मा आयोजना हुने विश्व क्रेडिट युनियन सम्मेलन-२०२४ मा उक्त सम्मान प्राप्त गर्नेको नाम घोषणासँगै प्रदान गर्ने कार्यक्रम तय भएको जनाएको छ ।अघिल्लो वर्ष उक्त सम्मान ओकूका पूर्व प्रमुख कार्यकारी अधिकृत ब्रायन ब्राञ्च र युक्रेनी फेडेरल क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत ओलेग लेबेड्कोले प्राप्त गर्नुभएको थियो । क्रेडिट युनियन क्षेत्रको नोबेल पुरस्कार मानिने DSA ओकूले सन् १९८६ बाट प्रदान गर्दै आएको छ । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१७ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप