सहकारीमा महिला नेतृत्व विकासबारे बुटवलमा तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा महिला नेतृत्व विकासबारे बुटवलमा तालिम

बुटवल । प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कून) लुम्बिनी को आयोजनामा 'सहकारीमा महिला नेतृत्व विकास' सम्बन्धी एक दिवसीय तालिम सञ्चालन गरिएको छ । माघ २१ गते बुटवलमा सम्पन्न तालिममा विभिन्न २७ बचत तथा ऋण सहकारी संस्थाका महिला अध्यक्ष तथा सञ्चालक गरी ४७ जनाको सहभागिता थियो । प्रोस्कून लुम्बिनी महिला परिचालन उपसमितिको आयोजनामा सञ्चालित तालिमको सहजीकरण नेफ्स्कून सञ्चालक सदस्य ज्ञानु पौड्यालले गर्नुभएको थियो ।

तालिममा सहकारी विकास र सुशासनका लागि समान प्रतिनिधित्व र नेतृत्व, संस्थागत उद्देश्य र लक्ष्य प्राप्तिका लागि विना भेदभाव, स्वच्छ प्रतिष्पर्धाको वातावरणमा महिलाहरुले प्रतिनिधित्व गर्न पाउने समान अवसरको सृजना आदि विषयमा अन्तरक्रियात्मक प्रशिक्षण भएको थियो । सहकारी संस्थामा महिला सक्रियता, सहभागिता एवं आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न सहकारी सस्ंथाहरुको आर्थिक सामाजिक कार्यक्रम तथा व्यवसाय विकासमा टेवा दिन विभिन्न कार्यक्रमको आयोजना गर्नु पर्ने सहभागीहरुको धारणा थियो । 

प्रोस्कून लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद नेपालको अध्यक्षतामा सञ्चालित उद्घाटन सत्रको सञ्चालन  संघका सञ्चालक सदस्य तथा महिला परिचालन उपसमिति संयोजक निर्मला अधिकारीले गर्नु भएको थियो । सहभागी सहकारीकर्मीहरुलाई प्रोस्कून लुम्बिनीका कोषाध्यक्ष प्रेम गुरुङले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप