८३ प्रतिशत अफ्रिकी फेशन डिजाइनरहरु सहकारीमा जोडिन इच्छुक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
८३ प्रतिशत अफ्रिकी फेशन डिजाइनरहरु सहकारीमा जोडिन इच्छुक

अफ्रिकी मुलुकका ८३ प्रतिशत फेशन डिजाइनरहरु सहकारीको छाताभित्र आवद्ध भएर आफ्नो उद्यम व्यवसाय सञ्चालन गर्न तयार रहेका छन् । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले इन्टरनेशनल ट्रेड सेन्टर (आइटीसी), अफ्रिकन एक्सपोर्ट इम्पोर्ट बैंकसँगको समन्वयमा अफ्रिकी मुलुकका फेशन डिजाइनरहरुसँग आयोजना गरेको भर्चुअल परामर्श बैठकका क्रममा सहभागीहरुले सहकारी मोडलमा काम गर्ने इच्छा व्यक्त गरेका हुन् । त्यससम्बन्धमा गरिएको एक प्रारम्भिक मत सर्वेक्षणले उक्त नतिजा देखाएको हो । सहकारी क्षेत्रका लागि यो उत्साहको खबर हो ।

पछिल्लो सर्वेक्षणले आकांक्षीहरुको उल्लेख्य प्रतिशत देखाएको हो । भर्चुअल कार्यक्रममा सहभागी फेशन डिजाइनरहरुले सहकारी मोडलमा व्यवसाय गर्दा बढी लाभदाय हुने धारणा राखेका थिए । उनीहरुले भारतमा महिलाहरुमार्फत सहकारी उद्यम प्रवर्धनमा उल्लेख्य काम गरिरहेको सेवासँगै बेल्जियमको स्मार्ट सहकारी र इटालीको डक सर्भिजीको उदाहरणीय कामहरुबाट सहकारी मोडलमा व्यवसाय गर्ने प्रेरणा प्राप्त गर्न सकिने बताएका थिए । सहभागी फेशन डिजाइनरहरुलाई आईसीए, आईसीए अफ्रिका र सिकोपाका प्रतिनिधिहरुले सहकारी उद्यमसम्बन्धमा जानकारीसहित जिज्ञासाहरु सम्बोधन गरेका थिए । उनीहरुले अफ्रिकी फेशन डिजाइनरहरुलाई काम गर्न सहज हुने सहकारी उद्यम तथा विषयगत आवद्धतासम्बन्धमा पनि जानकारी गराइएको आईसीएले जनाएको छ । सहकारीमार्फत काम गर्दा विशेषतः महिला, युवा तथा पिछडिएका समुदायको श्रमको सम्मान हुने र गरिबी निवारणमा पनि सहयोग पुग्ने विश्वास अफ्रिकन एक्सपोर्ट इम्पोर्ट बैंककातर्फबाट राखिएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप