सहकारी क्षेत्रलाई परिष्कृत गर्न सबैको सहयोग आवश्यकः नेफ्स्कून अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रलाई परिष्कृत गर्न सबैको सहयोग आवश्यकः नेफ्स्कून अध्यक्ष ढकाल

कावासोती । नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा देखिएको निराशाहरूलाई चिर्दै यसको दायरालाई अझै परिष्कृत गर्दै लानु पर्ने काममा सबैको साथ सहयोग आवश्यक हुने पनि बताउनुभएको छ । उहाँले सहकारी ऐन २०७४ अनि सहकारी नियमावली २०७५ का सबै प्रावधान कार्यान्वयनमा जोड दिर्दै स्थिरीकरण कोषलाई बलियो बनाउँदै लान यसमा सबैको योगदान आवश्यक भएको धारणा राख्नुभयो । 

जिल्ला बचत तथा ॠण सहकारी संघ लि। नवलपरासी (व सु पूर्व) को आयोजनामा फागुन १ गते कावासोतीमा आयोजित कार्यक्रममा उहाँले त्यस्तो विचार राख्नुभएको हो । उक्त कार्यक्रममा नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष ढकाल, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल, संचालक गोपाल प्रसाद गौतम र राष्ट्रिय सहकारी महासंघ,नेपालका संचालक होमनाथ जैसलाई अभिनन्दन समेत गरिएको थियो ।

संघका कार्यवाहक अध्यक्ष अध्यक्ष बद्रीनाथ नेपालले अध्यक्षता गर्नु भएको कार्यक्रमको सहजीकरण सचिव देवराज पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य सह सचिव नारायण पौडेलले राख्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष एवं सल्लाहकार माधव प्रसाद गौतम, काशी पाठक ,सहकारी कर्मचारी समाजका अध्यक्ष नरभुपाल भुसाल र जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष खीना कुमारी भुसालले अभिनन्दित सहकारी व्यक्तित्वहरूलाई बधाई एव कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । कार्यकम संयोजक जिल्ला सहकारी संघ लि. का सचिव एव जिल्ला बचत तथा ॠण सहकारी संघका संचालक श्याम सुन्दर लामिछानेले धन्यवाद भनाई राख्नु भएको थियो।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप