ऋण व्यवस्थापन र परिचालन विधि बुझाउन तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण व्यवस्थापन र परिचालन विधि बुझाउन तालिम

काठमाडौं । नेफ्स्कून भक्तपुर सदस्य सेवा कार्यालयको आयोजनामा ऋण व्यवस्थापन तथा सुरक्षित ऋण परिचालन तालिम आज सम्पन्न भएको छ । तालिममा १४ महिलासहित कुल ४२ जनाको सहभागिता रहेको थियो । तालिममा ऋणको परिचय, ऋण सेवाका आधारभूत सिद्धान्त र ऋण वर्गीकरण तथा ऋणको पोर्टफोलियो व्यवस्थापन र ऋण लगानी प्रक्रिया, ऋण लगानीका लागि आवश्यक कागजात तथा ऋण लगानीका कानुनी आधार, क्षमतामा आधारित ऋण लगानी तथा ऋण लगानीको प्राथमिकता र सुरक्षित ऋण लगानीका आधारहरुबारे सहजीकरण गरिएको थियो ।

कार्यक्रम समापनमा नेफ्स्कूनकी सञ्चालक सदस्य मन्दरा मिश्रले प्रारम्भिक संस्था दिगो हुनु भनेको नेफ्स्कून दिगो हुनुभएकाले आफ्ना सदस्यहरुलाई सबल बनाउन निरन्तर तालिम र शिक्षाका कार्यक्रमहरु आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेफ्स्कून राम्रो हुन संस्थाहरु राम्रो हुनुपर्छ ।’ फल लागेको रुख मात्र राम्रो हुने भन्दै सञ्चालक सदस्य मिश्रले नेफ्स्कूनलाई रुखसँग र सदस्यहरुलाई फलसँग तुलना गर्नुभयो ।

नेफ्स्कूनका तालिम अधिकृत कोमलराज अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रमको समग्र व्यवस्थापन संयोजन तथा सञ्चालन संघको सदस्य सेवा कार्यालय भक्तपुरकी प्रमुख कल्पना पराजुलीले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप