लमजुङको हातेमालो साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा २०८० फागुन ५ गते सौराहा चितवनमा संचालकको भूमिका र जोखिम न्यूनीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ । नेफ्स्कून तालिम अधिकृत कोमल राज अधिकारीको प्रशिक्षण रहेको कार्यक्रममा संस्थाको संचालक समिति, लेखा सुपरिवेक्षण समित, ऋण उपसमित, शिक्षा उपसमिति, सेवा केन्द्र संचालन उपसमिति र व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो ।
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
२ दिन अगाडि
६ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि