सदस्य संस्था लक्षित घुम्ती बैठक संञ्चालन गर्दै रौतहट बचत संघ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य संस्था लक्षित घुम्ती बैठक संञ्चालन गर्दै रौतहट बचत संघ

चन्द्रनिगाहपुर ,रौतहट । रौतहट बचत तथा ऋण सहकारी संघले चैत १ गते आफ्ना प्रारम्भिक संस्थाहरु परोहा न पा अन्तर्गत जिविकोपार्जन,लोक हित, पुजनिय र यमुनामाइ गा पा स्थित विजयलक्ष्मी साकोसको कार्यालय पुगी संस्थाको सं.ञ्चालक तथा व्यवस्थापन समूहसँग छलफल गरेको छ ।

संस्थाका सदस्यहरूलार्इ सहकारी प्रतिको सकारात्मक धारणा निर्माण गर्न उत्प्रेरकको भूमिका खेल्ने ,संघ र संस्थाको सम्बन्धमा न्यानोपना विकास गर्ने, छाता संघको भूमिका र प्रभावकारिताको सम्बन्धमा स्पष्ट धारणा राख्ने उद्देश्यले संघ प्रारम्भिक सस्थाहरुमा पुगेको हो । अहिलेसम्म ९ वटा संस्थामा संघको उपस्थिति भएको छ भने चालू आर्थिक वर्षमा २७ वटा सस्थामा पुगी उनीहरुको गतिविधिबारे यथार्थ जानकारी लिने कार्यक्रम रहेको छ । संघले विभिन्न १९ वटा सूचकमा केन्द्रीत भएर सदस्य संस्थाहरुको गतिविधि अनुगमन गरेको बचत संघका अध्यक्ष विभु पोखरेलले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२१ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप