हाम्रो अभियान साकोस गुणस्तर सुनिश्चिततासम्बन्धी 'प्रोबेसन' कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो अभियान साकोस गुणस्तर सुनिश्चिततासम्बन्धी 'प्रोबेसन' कार्यक्रममा आवद्ध

काठमाडौं । बालाजु माछापोखरीस्थित हाम्रो अभियान बचत तथा ऋण सहकारी संस्था लि. गुणस्तर सुनिश्चिततासम्बन्धी प्रोबेसन कार्यक्रममा आवद्ध भएको छ । नियमित अनुगमन तथा सुपरिवेक्षणमार्फत संस्थाको वित्तीय स्वास्थ्य सबल बनाउँदै संस्थागत विकास गर्न प्रोबेसन कार्यक्रममा सहभागी भएको साकोसले जनाएको छ । आफ्ना सदस्य साकोसहरुको गुणस्तर सुनिश्ति गरी प्रोवेसन कार्यक्रम पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम अर्थात् प्रोबेसन नेपाल सरकारको मान्यता प्राप्त एवम् नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितता एवम् स्तरीकरण कार्यक्रम हो ।  

चैत १ गते साकोसमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष किरण गौतम तथा नेफ्स्कूनकी अनुगमन अधिकृत सोबिता मैनालीले संस्थाका सचिव मजिन्द्र महत एवम् कोषाध्यक्ष सञ्जय कुमार फुँयाल तथा नेफ्स्कून गोंगबु सदस्य सेवा कार्यालयकी इन्चार्ज राधा पौडेलको रोहवरमा प्रोवेशन कार्यक्रम सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

नेफ्स्कूनले  सहकारी विभागको सहकार्यमा सदस्य साकोसको दीगो विकास, व्यावसायिकरण र गुणस्तर सुनिश्चितताका लागि प्रोबेसन कार्यक्रम सञ्चालन गर्दै आएको छ। संघले २०७८ साल असार २१ गते उद्योग विभागबाट प्रोबेसन प्रतिकको ट्रेडमार्क प्रमाणपत्र समेत प्राप्त गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप