सहकारीमा व्यावसायिक नेतृत्व विकास र सशक्तिकरण कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा व्यावसायिक नेतृत्व विकास र सशक्तिकरण कार्यक्रम

काठमाडौं । सुदूर पश्चिम प्रदेशको धनगढीमा ‘सहकारी व्यावसायिक नेतृत्व विकास एवम् सशक्तिकरण’ कार्यक्रम आयोजना गरिएको छ । सुदूर पश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा हिजो भएको तालिम एवम् अन्तरक्रियाा कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव प्रसाद जोशीले गर्नुभएको थियो भने प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् नेफ्स्कूनका निवर्तमान अध्यक्ष परितोष पौड्याल रहनुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून सञ्चालक दिप्ती शाही लगायतका अतिथि रहनुभएको थियो । कार्यक्रममा सुदूर पश्चिम प्रदेशका ९ वटै जिल्लाका सहकारी संघ संस्थाका अध्यक्ष एवम् सञ्चालक तथा व्यवस्थापक गरी करिब ३ सय जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महासंघ सञ्चालक एवम् नेफ्स्कूनका निवर्तमान अध्यक्ष पौड्यालले सहकारीमा व्यावसायिक नेतृत्व विकास र सशक्तिकरण विषयमा प्रशिक्षित गराउनुभएको थियो । कार्यक्रममा प्रदेश बचत संघका सञ्चालक खगेन्द्र धमलाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रदेश बचत संघका उपाध्यक्ष सुरत बहादुर खड्काले गर्नुभएको थियो ।

६७औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको प्रदेश बचत संघले जनाएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप