'सदस्यका सुझावहरु नेफ्स्कूनका लागि अमूल्य निधि हुन्'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सदस्यका सुझावहरु नेफ्स्कूनका लागि अमूल्य निधि हुन्'

काठमाडौं । नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालय इटहरीको आयोजनामा वेलवारीमा नेफ्स्कून-साकोस अभियन्ता अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको छ ।  जिल्ला बचत संघ मोरङको सभाहल बेलबारीमा चैत २७ गते आयोजित अन्तरसम्वाद कार्यक्रममा नेफ्स्कूनको वर्तमान सञ्चालक समितिको १ सय दिनको कार्यकालको समीक्षा, सहकारी अभियानको वर्तमान अवस्था, समसामयिक विषयवस्तु एवम् अबको कार्यदिशा केन्द्रीत अन्तरक्रियात्मक छलफल भएको थियो ।  

कार्यक्रममा नेफ्स्कून सेवा कार्यालय अन्तर्गतका सदस्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । सहभागीहरुले केन्द्रीय अभिभावक संघको रुपमा नेफ्स्कूनबाट गरेका अपेक्षाहरुसँगै आफ्ना समस्या, गुनासा र सुझावहरु राख्नुभएको थियो ।  कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य लक्ष्मी सापकोटाले अन्तरसम्वाद कार्यक्रमबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको बताउनुभयो ।

संघको सुनसरी सदस्य सेवा कार्यालय इटहरीका संयोजक समेत रहनुभएका उहाँले सदस्यहरुका सुझावहरु नेफ्स्कूनका लागि अमुल्य निधि भएको बताउँदै तिनलाई संस्थागत गर्ने कर्तव्यबाट विमुख नहुने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । सञ्चालक सापकोटाले प्राप्त सुझावहरुलाई समेटेर तयार गरिने कार्यक्रमको प्रतिवदेन नेफ्स्कूनको सञ्चालक समितिमा प्रस्तुत गर्ने पनि जानकारी गराउनुभएको समाचार नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालय इटहरीका इन्चार्ज रामकृष्ण भट्टराईले प्रेषित गर्नुभएको छ ।

६७औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी सञ्चालक एवम् जिल्ला बचत संघ सुनसरीकी अध्यक्ष योगमाया सुवेदी, जिल्ला बचत संघ मोरङका अध्यक्ष प्रेमप्रकाश काईराला, बचत संघ मोरङ र सुनसरी पदाधिकारीहरु एवम् विभिन्न साकोसका अध्यक्ष एवम् प्रतिनिधिहरूको उपस्थिति थियो । 
  
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप