रजत वर्ष मनाउँदै मकवानपुरको जागरण साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रजत वर्ष मनाउँदै मकवानपुरको जागरण साकोस

मकवानपुर ।  मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्थाले आज भव्य कार्यक्रम गरी रजत वर्ष मनाउँदैछ । स्थापनाको २६औ वर्ष प्रवेशको उपलक्ष्यमा जागरण साकोसले विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । विशेष कार्यक्रमको बीच रजत वर्ष मनाउने तयारी साकोसले गरेको जनाएको छ ।  

४९ जना महिलाबाट सुरु भएको जागरण साकोसमा फागुन मसान्तसम्ममा ३८१७ जना सदस्य आवद्ध छन् । संस्थाले रजत वर्षको अवसरमा स्मारिका समेत प्रकाशन गरेको छ। उक्त स्मारिकामा ३६ जनाको लेख रचना प्रकाशित गरेको छ । आज एक कार्यक्रमबीच स्मारिका समेत विमोचन गरिदैछ । 

संस्थाले २६ वर्ष प्रवेश गरेको अवसरमा मोबाइल बैंकिङ शुभारम्भ गर्दैछ । रजत वर्षको अवसरमा ४९ जनालाई सम्मान, जेष्ठ नागरिक सम्मान, विभिन्न समयमा १ वर्ष भन्दा बढी समय सेवा गरेका कर्मचारीलाई समेत सम्मान गर्दैछ ।  त्यस्तै, मकवानपुर गढीबाट सहकारी अभियानमा जिल्ला, प्रदेश, केन्द्रका नेतृत्व गरेकाहरुको सम्मान गरिने संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी गराउनुभयो । करेसाबारी बिशेष हुनेगरी इतिहास बोकेको जागरणको इतिहास ताजा गराउने अभिप्रायका साथ कार्यक्रममा सहभागी सम्पूर्ण सदस्यलाई बिउ बिजन बितरण गरिने श्रेष्ठले जानकारी गराउनुभयो । 

१ करोड ९८ लाख सेयर पुँजी रहेको संस्थाको कुल सम्पत्ति १९ करोड ९० लाख रहेको छ । संस्थाको बचत १५ करोड २५ लाख, कर्जा लगानी १२ करोड ८८ लाख, जगेडा कोष १ करोड ९ लाख, अन्य कोष ६८ लाख रहेको छ । संस्थासँग ३६.८७ प्रतिशत तरलता रहेको छ । यो संस्थाले तीन पटकसम्म नेपाल स्तरको प्रोवेशन ब्राण्ड प्राप्त गरिसकेको छ ।

जागरण साकोस महिलाहरुको आर्थिक उन्नति भए मात्र बालबालिकाहरुलाई विद्यालय पुर्याउन सकिन्छ भनी २०५४ साल देखि प्लान नेपालको सहयोगमा उत्पिडित महिला समूहको नामबाट विभिन्न महिला समूहहरु गठन भई २०५५ साल चैत्र २८ गते विधिवत रुपमा तत्कालीन जिल्ला सहकारी कार्यालय मकवानपुरमा दर्ता भएको हो । समूहको प्रतिनिधिको रुपमा ६२ जना सदस्यहरुबाट एक शेयर र मासिक रुपमा ५ रुपैंया बचतबाट प्रारंभ साकोसको संस्थापक अध्यक्ष भगवती सापकोटा रहनु भएको थियो ।

भर्खरै
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१३ घण्टा अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१५ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 
नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

४ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण
नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

७ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन
सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

३ दिन अगाडि

महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
महोत्तरीको महालक्ष्मी स्वावलम्बन साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१५ घण्टा अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

३ दिन अगाडि

उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन
उद्यमशीलता प्रर्बधनका लागि संसेवन साकोसको पहल, लघु व्यवसायिक खेल तालिम सञ्चालन

१३ घण्टा अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२७ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२५ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप