कोअप्स् डे-2024
अन्तर्राष्ट्रिय सहकारी दिवसमा विशेष समारोह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय सहकारी दिवसमा विशेष समारोह

काठमाडौं । आउँदो शनिबार असार २२ गते (६ जुलाई २०२४) १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३०औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१औं राष्ट्रिय सहकारी महासंघ दिवसका रुपमा मनाइँदैछ । अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विश्वभरका सहकारी संघ संस्थाहरुले विविध कार्यक्रम आयोजना गरेका छन् ।

यो वर्ष ६ जुलाईको संयोग भनेको भारतमा छुट्टै सहकारी मन्त्रालय स्थापनाको तेस्रो वार्षिकोत्सव पनि हो । भारत सरकारले सहकारी क्षेत्रलाई बिशेष महत्व दिदैं सन् २०२१ को जुलाई ६ मा सहकारिता मन्त्रालय गठन गरेको थियो ।

यसैबीच, अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ नेपालले विशेष समारोह आयोजना गर्दैछ । महासंघले उक्त दिन नेपालको सहकारी अभियानमा उत्कृष्ट कार्य गर्ने सहकारी संघ संस्था तथा व्यक्तित्वलाई पुरस्कार र उत्कृष्ट सहकारी संघ संस्थासम्बन्धी वृत्तचित्र समेत प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप