गैंडाकोट नगरपालिका
सहकारीको ऋण नतिर्नेलाई नगरपालिकाको सेवाबाट बञ्चित गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको ऋण नतिर्नेलाई नगरपालिकाको सेवाबाट बञ्चित गरिने

काठमाडौं । सहकारी संस्थाबाट ऋण लिएर समयमै नतिर्ने ऋणी सदस्यहरुलाई निर्मम कारबाही प्रक्रिया अघि बढाइने भन्दै विभिन्न स्थानीय निकायहरुले सचेत तुल्याउँदै आएका छन् । सहकारीबाट ऋण लिएर सहकारी विरुद्धनै अनर्गल प्रचारबाजी गर्ने, तिर्न सक्ने क्षमता हुँदाहुँदै पनि नतिर्ने, संस्थासँग समन्वयमा नरहने र भ्रमहरु फैलाउने गतिविधिहरु पछिल्लो समय बढ्दै गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै स्थानीय निकायहरुले त्यस्ता गतिविधिमा संलग्न नुहन सचेत तुल्याएका छन् । अन्यथा स्थानीय सहकारी कानून बमोजिम कारबाही गरिने जनाएका छन् । 

पछिल्लो समय गैंडाकोट नगरपालिका बर्दघाट सुस्ता पूर्व, नवलपरासीले सहकारी ग्रामका रुपमा परिचित नगरपालिकामा सहकारी विरुद्ध अनर्गल गतिविधि भएको, सहकारी संस्थाबाट लिएको कर्जा नतिर्न अभियाननै सञ्चालन हुने गरेको भन्दै त्यस्ता गतिविधिप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सहकारीहरुलाई निरुत्साहित पार्ने यस खालका गतिविधिहरुबारे सहकारी समन्वय मञ्च गैडाकोटले नगरपालिकालाई बुझाएको पत्रका सम्बन्धमा नगरपालिकाको ध्यानाकर्षण भएको भन्दै सहकारीबाट लिएको कर्जा नतिर्न भन्ने विषयहरु अति नै गम्भीर भएको नगरपालिकाले जनाएको छ । कर्जा रकम समयमै फिर्ता नगर्दा बचतकर्ता सदस्यहरुको बचत जोखिममा पर्न सक्ने भएकाले सहकारी संस्थाबाट लिएको ऋण तोकिएको समयमै साँवा ब्याजसहित अनिवार्य फिर्ता गर्न नगरपालिकाले सूचना जारी गर्दै सबैलाई आग्रह गरेको छ । 

आफू पनि ऋण नतिर्ने र अरुलाई पनि नतिर्न प्रेरित गर्ने मनसायले गरिने कुनै पनि गतिविधिहरु प्रचलित कानून विपरित हुने हुँदा त्यस्ता गैरकानूनी कार्य गरेको पाइएमा उनीहरुको खाता रोक्का गर्ने, जायजेथा हस्तान्तरण नामसारी वा बिक्री रोक्का राख्न सम्बन्धित निकायमा पहल गर्ने तथा नरपालिकाका सेवा प्रवाह स्थगित गर्ने सम्मका कानूनी कारबाही संघीय तथा प्रदेश सरकारको समेत सहयोग र समन्वयमा आवश्यक कारबाही गरिने जनाएको  छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप