सहकारीका कर्मचारीहरुमाथिको आक्रमणको भर्त्सना, दोषीलाई कारबाहीको माग 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका कर्मचारीहरुमाथिको आक्रमणको भर्त्सना, दोषीलाई कारबाहीको माग 

काठमाडौं । चितवन जिल्लाको सहकारी अभियानले सहकारी संस्थाका कर्मचारीमाथि हालै भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

भरतपुर महानगरपालिका-११ स्थित गणेशस्थान बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक एवम् अन्य तीन कर्मचारीमाथि कुटपिट भएको भन्दै उक्त घटनाको निन्दा गर्दै अभियानले दोषी उपर कारबाहीको जोडदार माग गरेको छ ।

जिल्ला सहकारी संघ चितवन तथा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असार १८ गते दिउँसो करिब साढे ३ बजेतिर संस्थाका ऋणी सदस्य रिया कुमालसँगै १२/१४ जनाको समूह संस्थाको कार्यालय प्रवेश गरी व्यवस्थापक लगायत केही कर्मचारीलाई कुटपीट गर्नुका साथै कार्यालयको अवस्था लथालिङ्ग पारेको भन्दै घटनाको भर्त्सना गरेका हुन् । साथै उनीहरुले घटनाका दोषीहरु खोजतलास गरी शीघ्र कारबाही गर्न पनि जोडदार माग गरेका छन् ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप