सहकारी मन्त्री अधिकारीद्वारा कर्मचारीलाई निर्देशन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी मन्त्री अधिकारीद्वारा कर्मचारीलाई निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालय मातहतका कर्मचारीलाई एक दर्जन सहकारी सम्बन्धी लिखित निर्देशन दिनुभएको छ । मन्त्री अधिकारीले सहकारीसँग सम्वन्धित मत्रालय तथा कर्मचारीलाई बुँदागत रुपमा लिखित निर्देशन दिनुभएको हो । 

मन्त्रालयका सचिव गोकर्णामणि दुवाडीसहित मन्त्रालयका सह–सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभाग र सहकारी विभागका महानिर्देशक, सहकारी प्रशिक्षणा तथा अनुसन्धान केन्द्र, राष्ट्रिय सहकारी बिकास बोर्ड, गुठी संस्थान, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका प्रमुखसहितको ४३ जनाको उच्च नेतृत्वलाई मन्त्री अधिकारीले कार्यान्वयनको समयसिमा नै तोकेर निर्देशन दिनुभएको हो ।

मन्त्री अधिकारीले दुई दिवसीय पुर्नताजगी कार्यक्रममा भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणको क्षेत्रमा विद्यमान अवस्था र सुधारका लागि कार्ययोजना सहित छुट्टा छुट्टै प्रस्तुतीककरण र छलफलपछि मन्त्री अधिकारीले यस्तो निर्देशन दिनुभएको हो । मन्त्री अधिकारीले सहकारी क्षेत्रमा हाल देखिएका समस्या समाधान गर्न कानूनी र संरचनागत व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

बुँदाहरुः

१. सहकारी कर्जा असुली न्यायाधिकरण गठन, 
२. सहकारी बचत तथा कर्जा सुरक्षणा कोष नियमावलीको प्रारम्भिक मस्यौदा तयारी ।
३. सहकारी संस्थाहरूको नियमन र सुपरीवेक्षणाको लागि छुट्टै कानुनको मस्यौदा तयारी ।
४. उच्च स्तरीय सहकारी जाँचबुझ आयोग गठन ।
५. सहकारीको स्थिरीकरण कोष सञ्चालन कार्यविधि संशोधन मस्यौदा तयार गरी स्वीकृति ।
६. सहकारी प्रवर्धन कोष सञ्चालन कार्यविधि संशोधन मस्यौदा तयार गरी स्वीकृती ।
७. सहकारी विभागबाट मन्त्रालयको समन्वयमा सबै सहकारी संघसंस्थाहरूको तथ्याङ्क संकलन र अद्यावधिक ।
८. सहकारी विकास बोर्डले आफ्नो सम्पतीहरूको यकिन विवरणा तयार गरी मन्त्रालयसमक्ष पेश ।
९. सहकारी सम्बन्धी अन्य विषयमा मन्त्रालय, सहकारी विभाग, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र र सहकारी विकास बोर्डबीच समन्वय गरी सहकारीमा देखिएका समस्याको वस्तुनिष्ठ पहिचान र समाधानको लागि ठोस कार्ययोजनाको तर्जुमा । 
१०. समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन र दायित्व भूक्तानी सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन व्यवस्थापन समितिमा थप जनशक्ति व्यवस्थापन गर्न । 
११. सहकारी प्रशिक्षणा तथा अनुसन्धान केन्द्रको संरचनागत सुधार गरी ऋभलतभच या भ्हअभििभलअभ को रूपमा विकास गर्न आवश्यक प्रक्रिया अघि बढाउन ।
१२ साझा सहकारी संस्थाहरूको चल अचल सम्पत्तिको विवरण यकिन गर्न । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप