नेफ्स्कूनको ३७औं स्थापना दिवस
नेफ्स्कूनद्वारा एकीकृत स्वनियमन मार्गनिर्देशन २०८१ सार्वजनिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा एकीकृत स्वनियमन मार्गनिर्देशन २०८१ सार्वजनिक

काठमाडौं । नेफ्स्कूनले ३७औं स्थापना दिवसको अवसरमा सदस्य संघ संस्थाहरुका लागि एकीकृत स्वननियमन मार्गनिर्देशन २०८१ सार्वजनकि गरेको छ । सुशासनमा बिशेष जोड दिदैं आएको नेफ्स्कूनले आफ्नो सञ्जालमा आवद्ध संघ संस्थाहरुलाई स्वनियमनमा सहयोगी हुने गरी प्रकाशन गरेको मार्गनिर्देशन आज स्थापना दिवसको अवसरमा सार्वजनिक गरेको हो ।

आज स्थापना दिवसको अवसरमा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मार्गनिर्देशन सार्वजनिक गर्नुभएको हो । यसैगरी, सहकारी संघ संस्थाका लागि नेफ्स्कूनले जारी गरेको आन्तरिक लेखा परिक्षण मार्गदर्शन सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सार्वजनिक गर्नुभएको हो ।

नेफ्स्कूनले एकीकृत स्वनियमन मार्गनिर्देशन प्रकाशनमार्फत सुशासन, सदस्य केन्द्रीयता, सहकारी मूल्य, मान्यता र सिद्धान्त, बचत तथा ऋण सहकारी अभियानका पृथक सञ्चालन सिद्धान्तहरु एवम् राज्यद्वारा जारी कानूनहरुप्रति संघको प्रतिबद्धता पुष्ट्याइँ गरेको हो भने सदस्य संस्थाहरुलाई पनि यी आधारभूत अपरिहार्यताहरुप्रति उत्तिकै प्रतिबद्धतासहित कार्यान्वयन गर्न सहजताका लागि सार्वजनिक गरेको हो ।

नेफ्स्कूनले राज्यको मुल कानून, सहकारी ऐन, नियमावली, विनियम, नीतिहरु एवम् सहकारी सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तमा आधारित रहेर संघले सुशासन मार्गदर्शन प्रकाशन गरेको हो । नेफ्स्कूनले २०७६ सालबाट मार्गदर्शन प्रकाशन थालनी गरेको हो । २०८१ को स्वनियमन मार्गदर्शन पाँचौं संस्करण हो । यसमा २०६८ सालदेखि हालसम्मका मार्गनिर्देशनहरु अद्यावधिक गरी समावेश गरिएको छ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रुपमा मानिएको सहकारीहरुलाई अझ ब्यवस्थित, मर्यादित र अनुसाशित बनाएर अघि बढाउन एकीकृत स्वनियमन मार्गनिर्देशिका परिमार्जन तथा संशोधनसहित   प्रकाशन गरिएको हो । यो स्वनियमन मार्गनिर्देशन सहकारीहरुका लागि अत्यावश्यक गाइडलाइन हो भएको अध्यक्ष ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले मुख्यतः सहकारी सञ्चालक तथा व्यवस्थापकहरुलाई संस्था कसरी सुशासित ढंगले सञ्चालन गर्ने भन्ने विषयमा दिशाबोध गर्दछ ।’

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप