सहकारी प्रवर्धन कोषमा रकम जम्मा गर्न महानगरको आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी प्रवर्धन कोषमा रकम जम्मा गर्न महानगरको आग्रह

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी प्रर्वद्धन कोषमा रकम जम्मा गर्न संस्थाहरुलाई आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका कार्य क्षेत्रभित्र रहेका सहकारी संस्थाहरूको प्रवर्धन तथा संस्थागत विकासका लागि रकम जम्मा गर्न भनेको हो । 

काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा (४९) को उपदफा (१) र सहकारी नियमावली, २०८० को नियम (१८) उपनियम (१) अनुसार संस्थाले सहकारी व्यवसायको प्रवर्धन गर्नका लागि ऐनको दफा (४७) बमोजिम जगेडा कोषमा सोही दफाको उपदफा (२) को खण्ड (क) बमोजिमको रकम छुट्याई बाँकी रहेको रकमको शून्य दशमलव पाँच प्रतिशत (जगेडा कोषको) ले हुन आउने रकम महानगर सहकारी प्रवर्धन कोषमा वार्षिक रूपमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

यो व्यवस्था कार्यान्वयन भएकोले महानगर सहकारी प्रवर्धन कोषको खाता नं. ००१४१५०१०७७२६००२ (एन आई सी एशिया बैंक लि.) मा ऐ. ऐन र नियमावलीले तोकिए बमोजिम रकम जम्मा गर्न सहकारी संस्थाहरू महाजनगरले आग्रह गरेको हो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप