नेफ्स्कून र कास्की बचत संघबीच सञ्जाल साझेदारी सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र कास्की बचत संघबीच सञ्जाल साझेदारी सम्झौता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र कास्की  बचत तथा ऋण सहकारी संघबीच सञ्जाल साझेदारी सम्झौता सम्पन्न भएको छ । आज २०८१ कार्तिक १ गते नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयमा द्धिपक्षीय सम्झौता सम्पन्न भएको हो । नेफ्स्कून सञ्चालक सदस्य एवम् पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक कमलादेवी गिरी र कास्की बचत संघका सचिव मिनराज तिमिल्सिनाले सम्झौता आदानप्रदान गर्नुभएको हो ।

कार्यक्रममा बचत संघकी सञ्चालक सदस्य मेनका पौडल सहित नेफ्स्कून सदस्य सेवा कार्यालयक प्रमुख दिप्ती आचार्य लगायतको उपस्थिति थियो । 

यसैबीच, सञ्जाल साझेदारी सम्झौताले साकोस अभियानको सबलीकरण, सुदृढीकरण तथा गुणस्तरीयता विकासमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास नेफ्स्कून र कास्की बचत संघले लिएका छन् । 

सञ्जाल साझेदारीमा बिस्तारै सबै संघहरु जोडिदैं जाँदा साकोस अभियान एकीकृत एवम् बलियो हुने भन्दै यसले सकारात्मक सन्देश प्रवाह गर्ने दुबै संघले जनाएका छन् । सञ्जाल साझेदारीमार्फत समन्वय र सहकार्य गरेर अघि बढ्दा सहकारी संस्थाहरुलाई थप टेवा पुग्ने धारणा संघहरुको रहेको छ । सञ्जाल साझेदारीले केन्द्रीय संघ र जिल्ला संघ दुबैको भूमिकलाई प्रभावकारी बनाउने विश्वास लिइएको छ । 

पछिल्लोपटक २०८१ असोज २३ गते नेफ्स्कून र जिल्ला बचत संघ मकवानपुरबीच सञ्जाल साझेदारी सम्झौता सम्पन्न भएको थियो भने २०८१ असोज ८ गते मंगलबार नेफ्स्कून केन्द्रीय कार्यालयमै बागमती प्रदेश अन्तर्गतका ६ जिल्ला संघहरुसँग पनि सञ्जाल साझेदारी सम्झौता सम्पन्न भएको थियो । 

नेफ्स्कूनले सञ्जाल व्यवस्थापनलाई छैठौं रणनीतिक मार्गचित्रको प्राथमिकतामा राखेको छ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप