साकोसमा जोखिम विश्लेषण कार्यशाला-सार
'सहकारी अध्यादेशका सीमाहरु हटाइनुपर्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारी अध्यादेशका सीमाहरु हटाइनुपर्छ'

काभ्रे । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र जिल्ला बचत संघ काभ्रेबीचको सञ्जाल साझेदारी सम्झौता कार्यक्रम अन्तर्गत साकोसमा जोखिम विश्लेषण कार्यशाला (सार) यही पुस २४ गते बुधबार जिल्ल संघको तालिम हलमा सम्पन्न भएको छ । जिल्ला बचत संघमा आबद्ध संस्थाका संचालक समितिका पदाधिकारीहरु र व्वस्थापन प्रमुखहरुहरु लक्षित तालिम संघका शिक्षा तथा तालिम उप समितिका सदस्य पूर्णसागर रंजितको सभापतित्वमा सम्पन्न भएको हो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत पबन घिमिरे, र सूचना प्रविधि सहायक मिलन कोइरालाले तालिममा सहजीकरण गर्नुभएको थियो । संघका अध्यक्ष उदयराम कायष्थले सहकारीमा विभिन्न खालका समस्याहरु आउन थालेको भन्दै तिनको यथाशीघ्र निराकरण जरुरी भएको बताउनुभयो ।

सहकारी ऐन २०७४ मा संशोधन गरी जारी गरिएको अध्यादेशमा १० लाख, २५ लाख, ५० लाख सम्मको मात्रै बचत सीमा, दुई कार्यकाल मात्रै संचालक रहन पाउने, देशभरी एक मात्रै सहकारीमा सदस्य रहने जस्ता सिमा तोकीनुले सहकारी संस्थाहरुको वृद्धि विकासमा नकारात्मक असर गर्ने  संघका अध्यक्ष कायस्थले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रारम्भिक संस्थाबाट १२ महिला र १३ पुरुष गरी २५ जनाको सहभागिता थियो । बचत संघका सहायक कार्यकारी अधिकृत रवि कुमार केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप