सुदुरपश्चिम प्रदेश बचत संघको अभिमुखीकरण गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदुरपश्चिम प्रदेश बचत संघको अभिमुखीकरण गोष्ठी सम्पन्न

काठमाडौं । सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को नव निर्वाचित संचालक समिति र लेखा सुपरिवेक्षण समितिको प्रथम बैठक तथा अभिमुखीकरण गोष्ठी २०८१ माघ १९ गते शनिबार धनगढी, कैलालीमा संघका अध्यक्ष माधव प्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको छ । 

उक्त अभिमुखीकरण कार्यक्रमको पहिलो चरणमा समितिको काम, कर्तव्य, अधिकार, आगामी कार्यक्रम तथा रणनीति, अन्तर्राष्ट्रिय सहकारी बर्ष २०२५ का उद्देश्य तथा कार्यक्रमबारे नेफ्स्कून डडेलधुरा सदस्य सेवा कार्यालय प्रमुख धर्मराज जोशीले सहजीकरण गर्नुभएको थियो ।

दोस्रो चरणमा संचालक र लेखा सुपरिवेक्षण समितिको संयुक्त बैठकद्वारा जारी सहकारी अध्यादेश र  नेपाल राष्ट्र बैंक ले बचत तथा ऋण सहकारी संस्थाहरुका लागि जारी गरेको निर्देशन २०८१ सम्बन्धमा छलफल र समीक्षा गरी संघले सुझाव पेश गर्ने निर्णय गरेको छ । साथै बैठकले विभिन्न उपसमितिको कार्यविभाजन समेत गरेको छ ।

संघको संचालक तथा लेखा सुपरिवेक्षण समितिका १८ जना उपस्थित कार्यक्रमको संचालन संघका सचिव डिल्ली प्रसाद शर्माले गर्नुभएको थियो भने उपाध्यक्ष सुरत खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।

संघको वार्षिक नीति तथा कार्यक्रम अनुरुप तय गरिएको कार्यक्रम एवम् क्रियाकलाप पूरा गर्न गराउन समितिको महत्वपूर्ण भूमिका रहने विश्वासका साथ अध्यक्ष जोशीबाट कार्यक्रम समापन गरिएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप