व्यवस्थापकहरुको क्षमता, सहकारी संस्थामा एकरुपता
सीएमसी कास्कीको 'फिट एण्ड प्रपर इन कोअपरेटिभ्स्' तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सीएमसी कास्कीको 'फिट एण्ड प्रपर इन कोअपरेटिभ्स्' तालिम सम्पन्न

काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब, कास्की (सीएमसी–कास्की) को आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा फिट एण्ड प्रपर इन कोअपरेटिभ्स् तालिम मंगलबार पोखरामा सम्पन्न भएको छ । तालिममा विभिन्न सहकारीका अध्यक्ष तथा प्रबन्धक गरी ९२ जनाको सहभागिता थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रमुख प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले फिट एण्ड प्रपर इन कोअपरेटिभ्स् विषयमा प्रशिक्षण दिनुका साथै सहभागीहरुको विभिन्न जिज्ञासा मेटाउनुभएको थियो । सो अवसरमा क्लबका संस्थापक अध्यक्ष मिलन ढकालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तालिम कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष अपिल कोइराला, पूर्व अध्यक्ष डम्बरसिंह बस्नेत, जिल्ला सहकारी संघ कास्कीका संचालक धनराज पुरी, जिल्ला सहकारी संघ कास्कीका लेखा संयोजक रुद्रनाथ पौडेल, नेफ्स्कूनका फिल्ड इन्चार्ज सुरज चालिसे लगायतको उपस्थिति थियो ।

'व्यवस्थापकहरुको क्षमता, सहकारी संस्थामा एकरुपता’ भन्ने नाराका साथ गठित कोअपरेटिभ म्यानेजर्स क्लबले विभिन्न समयमा सहकारीबारे तालिम तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको अध्यक्ष मोहनप्रसाद अधिकारीले जानकारी गराउनुभयो ।  कोअपरेटिभ म्यानेजर्स क्लब अध्यक्ष मोहनप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कून संचालक कमला देवी गिरी रहनुभएको थियो ।  स्वागत मन्तव्य क्लबका उपाध्यक्ष विष्णुप्रसाद अधिकारी र सञ्चालन सचिव शंकर पौडेलले गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप