निलकण्ठ महिला साकोसद्वारा रक्तदान कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
निलकण्ठ महिला साकोसद्वारा रक्तदान कार्यक्रम सम्पन्न

धादिङ । निलकण्ठ नगरपालिका–३, धादिङमा रहेको निलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औं स्थापना दिवसको अवसर पारेर एकदिने खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साकोसले नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा धादिङ जिल्ला अस्पताल परिसरमा सम्पन्न भएको कार्यक्रम सहकारीका ७ सिद्धान्तमध्ये “समुदायप्रति चासो” भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्दै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सहकारीका सदस्य, विभिन्न पेशामा संलग्न व्यक्तिहरू र सहकारी अभियन्ताहरूको सहभागितमा ६५ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रमको अवसरमा संस्थाकी अध्यक्ष पार्वती अधिकारीले सम्मान स्वरूप रक्तदान गर्निहरूलाई प्रमाण पत्र विरतण गर्दै सहकारी संस्था भनेको केवल बचत र ऋणमा मात्र सीमित नभई समाजमा सकारात्मक परिवर्तन र एकता बद्व बनाउने भएकाले हामीले यो पुण्य कार्य गरेका हौं र आगामी दिनमा पनि यी र यस्ता सामाजिक कार्यहरू निरन्तर गर्दै जाने बताउनु भएको थियो ।

रक्तदान कार्यक्रम भनेको समाजमा अत्यन्तै महत्वपूर्ण र जीवनदायी कार्य हुन् । यस्ता कार्यक्रमहरूबाट सङ्कलन गरिने रगतले दुर्घटनाग्रस्त शल्यक्रिया गरिरहेका, गर्भवती महिला, रक्तअल्पता भएका बिरामी जस्ता हजारौँ मृत्यु शैयामा छपटाईरहेका मानिसको जीवन बचाउन सहयोग पु¥याउँछ । रक्तदान कार्यक्रमको उद्देश्य रगतको अभाव हटाउनु र समुदायमा रक्तदानको बारेमा चेतना फैलाउनु पनि हो ।  नेपालमा दैनिक रूपमा हजारौँ युनिट रगतको आवश्यकता पर्छ, तर आपूर्तिको दर त्यति उच्च नभएकाले  यस्ता कार्यक्रमहरूको निरन्तर आयोजना हुनु जरुरी छ । सामाजिक दृष्टिकोणले हेर्दा, रक्तदान कार्यक्रमहरूले सामुदायिक एकता, सहकार्य र मानवताको भावना बलियो बनाउँने भएकाले रक्तदान कार्यक्रम केवल रगत दिने प्रक्रिया मात्र होइन,  जीवन बचाउने अभियान पनि हो ।  यस कार्यक्रमले सहकारी संस्थाहरूले आर्थिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप