इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

इटहरी– नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सुनसरी सदस्य सेवा कार्यालय, इटहरीको आयोजनामा एक दिवशीय पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न भएको छ। कार्यक्रम संघका सञ्चालक सदस्य तथा सुनसरी सदस्य सेवा कार्यालय संयोजक लक्ष्मी सापकोटाको अध्यक्षतामा  असोज २७ गते सम्पन्न भएको हो

सहकारी संस्थाले दीर्घकालीन सफलताको लागि पुँजी पर्याप्ततालाई सधैं प्राथमिकतामा राख्नुपर्छ । तालिममा संस्थामा नेतृत्व पक्ष सक्षम हुनुपर्ने, ऐन नियम मान्नुपर्ने र नेफ्स्कूनले साकोसको पक्षमा सरोकार वाला पक्षसंग वहस पैरवी गरिरहेको तथा लेखा परीक्षक र कर्मचारी जिम्मेवार भएमा संस्थामा कहिल्यै समस्या नआउने कुरा  बताउनु भएको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्योपानेले गर्नुभएको थियो भने व्यवस्थापन सुनसरी सदस्य सेवा कार्यालय ईन्चार्ज रिसभ राज रेग्मी र वरिष्ठ सहायक बिन्दा भट्टराईले गर्नु भएको थियो । तालिममा ४० भन्दा बढीको सहभागीता रहेको थिया
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप