अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँची । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र जिल्ला वचत संघ अर्घाखाँचीको समन्वय तथा सहयोगमा सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान कार्यक्रम अभिमुखीकरण कार्यक्रम असोज २७ गते अर्घाखाचिको सन्धिखर्कमा सम्पन्न भएको छ ।

जिल्ला वचत संघ अर्घखाचिका अध्यक्ष दोर्णप्रसाद चुसलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष, चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो । सहभागिहरूबाट उठेका प्रश्नहरूको सम्बोधन गर्दै वर्तमान सहकारी कानुनको कार्यान्वयनको अवस्था प्रभावकारी हुँदै गएको र वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका चूनौतिहरुको अवसरका सम्भावनाहरु रहेको कुरा वताउनुभएको थियो । साथै अध्यक्ष ढकालले सहकारी भित्रका अभियान कर्मिहरु हरेकले आफुलाई करेक्सन गर्नु पर्ने ठाउँमा करेक्सन गरेर जानुपर्ने वताउनु भएको थियो । सदस्य संस्थाहरुले एम आई एसमा नियमित रुपमा प्रतिवेदन पठाई आफ्नो संस्थाको जोखिम मापन गर्ने र आफ्नो साकोसलाई कमजोर हुनबाट जोगाउन ९स्क्यान० नियमित निरिक्षण तथा अनुगमन कार्यक्रममा आवद्ध हुन आग्रह गर्नुभएको थियो । साकोसहरुले अव्वल प्रविधिको प्रयोग, दक्ष जनशक्ति पूँजी परिचालन मार्फत सदस्यहरुको वित्तिय आवश्यकता परिपूर्ति र वर्तमान कानुनी व्यवस्थाले निर्देशन गरेका सूचकहरुको पालना गर्न सक्ने गरी आफुलाई वलियो बनाउनुपर्ने  । साथै अध्यक्ष ढकालले सहकारी भित्रका अभियानकर्मिहरु हरेकले आफुलाई करेक्सन गर्नु पर्ने ठाउँमा करेक्सन गरेर जानुपर्ने वताउनु भएको थियो । सदस्य संस्थाहरुले एम आई एसमा नियमित रुपमा प्रतिवेदन पठाई आफ्नो संस्थाको जोखिम मापन गर्न र स्क्यान ९नियमित निरिक्षण तथा अनुगमन० कार्यक्रममा आवद्ध भई नियमित रुपमा संस्थाको स्वास्थ्य अवस्था परिक्षण गरी संस्थालाई स्वस्थ राख्न समेत आग्रह गर्नुभयो । 

नेफ्स्कून बरिष्ठ अधिकृत कोमल राज अधिकारीले सहकारीको मर्म, मुल्य र सिद्धान्तहरुको व्यवहारिक प्रयोग, नेफ्स्कूनको आगामि कार्यदिशा र स्क्यान कार्यक्रमको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो भने व्यवस्थापन का।सहायक पुजा अग्रहरीले गर्नुभएको थियो ।  

जिल्ला बचत संघका अध्यक्ष दोर्ण प्रसाद भुसालले जिल्ला वचत संघले केन्द्रीय संघसँगको समन्वयमा नियमित रुपमा साकोसहरुको क्षमता विकास र नयाँ कानुनी व्यवस्थाहरुको वारेमा अद्ययावधिक गराउने गरेको कुरा वताउँदै आफ्ना सदस्यहरुको वचतको सुरक्षा र संस्थालाई दिगो बनाउनका लागि स्क्यान कार्यक्रम प्रभावकारी रहेको कुरा राख्नुभएको थियो ।   ४५ जना सहभागी रहेको उक्त कार्यक्रममा जिल्ला बचत संघकी उपाध्यक्ष शिबकला बि। क ले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला बचत संघ अर्घाखाँचीका सचिव धर्मराज भुसालले गर्नुभएको थियो।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप