रुपन्देहीको मंगलमय साकोस स्क्यान कार्यक्रममा आबद्ध....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीको मंगलमय साकोस स्क्यान कार्यक्रममा आबद्ध....

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले साकोसहरुका लागि ल्याएको नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम रुपन्देही, बुटवल स्थित मंगलमय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असोज ३१ गते कार्यक्रममा आबद्धता जनाएको छ । 

संघको ३८औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो ।

रुपन्देही उ.म.न.पा. वडा नं. ११, रुपन्देही स्थित मंगलमय बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा भएको सम्झौतामा संस्थाका व्यवस्थापक र नेफ्स्कूनका बरिष्ठ सहायक कल्पना भण्डारीको रोहवरमा साकोसका तर्फबाट अध्यक्ष किसन वहादुर थापा र नेफ्स्कूनको तर्फबाट बरिष्ठ अधिकृत कोमल राज अधिकारीले हस्ताक्षर गर्नुभएको थियो ।  सम्झौता पश्चात साकोसका अध्यक्ष थापाले यस कार्यक्रमले संस्थामा आउन सक्ने जोखिमहरुलाई व्यवस्थापन गर्दै सदस्यहरुको हित र संस्थागत गुणस्तरियता कायम गर्दै संस्था सञ्चालन गर्नको लागि महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा राख्नु भएको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप