भविष्य उज्वल साकोसको स्थलगत सुपरिवेक्षण... 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भविष्य उज्वल साकोसको स्थलगत सुपरिवेक्षण... 

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले भविष्य उज्वल बचत तथा ऋण सहकारी संस्था लि, भेरीगंगा–४, हर्रे, सुर्खेतको स्थलगत अनुगमन तथा सुपरिवेक्षण कार्यक्रम असोज ३१ गते सम्पन्न गरेको छ । यो कार्यक्रम नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत गरिएको हो ।

अनुगमन कार्यमा  नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत प्रविण अधिकारी सहभागी रहनु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मान बहादुर ठकुरी, सचिब हेमन्त प्रकाश ओली, कोषाध्यक्ष चन्द्र कुमारी थापा, कर्वस कार्यदलका सदस्यहरू, पदाधिकारीहरू तथा व्यवस्थापक बिनोद ओली को उपस्थिति रहेको थियो । स्थलगत सुपरिवेक्षणका क्रममा सहकारी संस्थाको संस्थागत सुदृढीकरण, वित्तीय पारदर्शिता, सुशासन, सदस्य हित सुनिश्चितता, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीका पक्षहरूमा विशेष ध्यान दिइएको थियो। अनुगमनमा संस्थाको नियमावली, कर्जा तथा बचत कार्यक्रम, ब्याजदर, लेखा प्रणाली, सम्पत्ति शुद्धिकरण निवारण नीति, नियामक निकायका निर्देशनको कार्यान्वयन, तथा भाखा नाघेका ऋण असुलीका अवस्थाहरूको पनि समीक्षा गराएको थियो ।

अनुगमनमा सहकारीको समग्र कार्यप्रणाली अध्ययन गरी संस्थागत सुधारका लागि विभिन्न सुझाव र रायहरू प्रस्तुत गरिएको थियो । त्यस क्रममा अघिल्ला अनुगमनमा दिइएका सुझावहरू समेत कर्वस कार्यदलमा विस्तृत छलफल गरी संचालक समितिमा पेश गरी कार्यान्वयन गर्न सिफारिस गरिएको छ । संस्थाले यस्ता अनुगमन तथा सुपरिवेक्षण कार्यक्रमहरूले सहकारीहरूको कार्यदक्षता, पारदर्शिता, सुशासन र जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याइरहेको जनाएको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप