स्क्यान कार्यक्रममा आवद्धताको लागि सदस्य संस्था भेटघाट....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रममा आवद्धताको लागि सदस्य संस्था भेटघाट....

झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले साकोसहरुका लागि ल्याएको नियमित निरिक्षण तथा अनुगमन स्क्यान कार्यक्रममा आबद्धताको लागि संघका सदस्य संस्थाहरुका प्रतिनिधि हरु संग असोज ३० गते भेटघाट गरिएको छ । 

आवद्धताको लागि झापा, मोरङ जिल्ला नेफ्स्कूनका सदस्य संस्थामा स्थलगत भ्रमण गरि कार्यक्रममा आवद्धताको लागि भेटघाट तथा छलफल गरिएको थियोे ।

३८औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम स्क्यानले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । सहकारी ऐन २०७४ को दफा ९९ बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । 

संस्था भेटघाटको लागि दमक, झापा स्थित उद्यम विकास साकोस, गृहणी महिला साकोस र फाल्गुनन्द साकोस तथा दाम्राभिट्टा स्थित दाम्राभिट्टा साकोसले संघले सञ्चालन गरेको कार्यक्रममा आवद्ध हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उक्त भेटघाटमा संघको तर्फबाट कार्यक्रम अधिकृत महेश वराल र सोमनाथ दाहाल तथा साकोसको तर्फवाट व्यवस्थापन प्रमुख तथा संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, संचालक कर्मचारीहरु सँग भेटघाट भएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप