विकू साकोसद्धारा स्कुलमा देउसी भैलो कार्यक्रम...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसद्धारा स्कुलमा देउसी भैलो कार्यक्रम...

नेपालको सर्वोत्कृष्ट एवं सृजनसिल र रचनात्मक कार्य गर्ने संस्थाको रुपमा परिचित सहकारी संस्था विकू बचत तथा ऋण सहकारी संस्था लि.ले यस वर्षको तिहार स्कुलमा विद्यार्थी विच सचेतनामुलक देउसी भैलो कार्यक्रम कार्तिक २ गते गरेको छ । 

संस्थाले “स्कुल स्कुलमा विकूू कार्यक्रम अन्तरगत गठित विद्यालय स्तरीय विद्यार्थी बचत क्लबको आयोजनामा देउसी भैलो कार्यक्रम गरिएको छ । कार्यक्रममा सहकारी शिक्षा, बचत, फजुल खर्च कम गरौं, उद्यमी बनौं, पर्याबरणको संरक्षण गरौं, पलाष्टिक रहित चाँड बाँड तथा रिति रिवाज मनाऔं, सम्बृद्धिका लागि सहकार्य गरौं, अनुशासित र मर्यादित बनौं जस्ता विषय केन्द्रीत रहेर विद्यालयमा देउसी भैलो खेलिएको छ । कार्यक्रममा सम्वन्धित विद्यालयका विद्यार्थि, शिक्षक शिक्षिका तथा विकू बचत तथा ऋण सहकारी संस्था लि. को तर्फवाट उपस्थिती रहेको थियो । यस कार्यक्रमवाट आ–आफ्नो धर्म संस्कृति रक्षा, वित्तिय सचेतना, सहकारी शिक्षा, बचत गर्ने बानिको विकास जस्ता असल विषयहरुको वारेमा जानकारी भएको विद्यार्थीहरुले बताएका छन ।

संस्थाद्धारा विद्यालयमा गठन गरिएका विद्यार्थी बचत समुहले स्कुल भित्र विशेष अवसरमा विभिन्न प्रकारका रचनात्मक तथा सृजनात्मक कृयाकलापहरु गर्दै आईरहेका छन । विशेषगरि यो अबधारणावाट स्कुल स्तरमानै विद्यार्थीको आधारभुत वित्तिय सचेतना र वित्तीय साक्षरताको विकासको अपेक्षा गरिएको छ । विगत ५ वर्ष देखिनै यो कार्यक्रम सामुदायिक विद्यालयमा सञ्चालीत रहेको छ । यो कार्यक्रमको बारेमा अन्तराष्ट्रिय स्तरमा पनि कार्यपत्र र असल अभ्यासका वारेमा समाचार प्रकाशित भएका छन ।


 

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३३ दिन अगाडि

पाठकबाट थप