सुनसरीमा व्यवसाय प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनसरीमा व्यवसाय प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न..

सुनसरी। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय सुनसरीको आयोजनामा व्यवसाय प्रवर्द्धन बैठक तथा अन्तरक्रिया कार्यक्रम कार्तिक १७ गते सुनसरी, ईटहरीस्थित पाथीभरा होटेलको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो भने स्वागत मन्तव्य संघका सञ्चालक शालिकराम ढकालले राख्नुभएको थियो। कार्यक्रमको उद्देश्यबारे नेफ्स्कूनका सञ्चालक लक्ष्मी सापकोटाले प्रकाश पार्नुभएको थियो ।

सहभागीहरूको जिज्ञासामा अध्यक्ष ढकालले तरलता व्यवस्थापन, स्क्यान कार्यक्रमको महत्व, दोहोरो सदस्यता, सहकारीका नीतिगत सवालहरु, सहकारी क्षेत्रमा प्राधिकरणको भूमिका, र नेफ्स्कूनको धारणा सम्बन्धी जानकारी दिनुभएको थियो। कार्यक्रममा संघका सञ्चालक शालिकराम ढकालको पनि उपस्थिति रहेको थियो।

साकोस नेतृत्वबाट ३० भन्दा बढीको सहभागितामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा सहजीकरण सुनसरी सदस्य सेवा कार्यालय प्रमुख रिसभ राज रेग्मीले गर्नुभएको थियो भने व्यवस्थापन निस्चल खतिवडाले गर्नुभएको थियो।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप