प्रोवेसन कार्यक्रम अन्तर्गत टल्कु साकोसको स्थलगत सुपरिवेक्षण....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोवेसन कार्यक्रम अन्तर्गत टल्कु साकोसको स्थलगत सुपरिवेक्षण....

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले टल्कु बचत तथा ऋण सहकारी संस्था लि, दक्षिणकाली नगरपालिका–९  दाउरेचौर, काठमाडौंको  पुर्ण व्यावसायिक विकास कार्यक्रम प्रोवेसनको स्थलगत सुपरिवेक्षण कार्तिक १६ गते सम्पन्न गरेको छ । यो कार्यक्रम नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा नियमित निरीक्षण अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत गरिएको हो ।

अनुगमन कार्यमा  नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत सोभीता मैनाली सहभागी रहनु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष पुर्ण बहादुर बलामी,व्यवस्थापक दिपक तामाङ तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो । स्थलगत सुपरिवेक्षणका क्रममा सहकारी संस्थाको संस्थागत सुदृढीकरण, वित्तीय पारदर्शिता, सुशासन, सदस्य हित सुनिश्चितता, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीका पक्षहरूमा विशेष ध्यान दिइएको थियो। अनुगमनमा संस्थाको नियमावली, कर्जा तथा बचत कार्यक्रम, ब्याजदर, लेखा प्रणाली, सम्पत्ति शुद्धिकरण निवारण नीति, नियामक निकायका निर्देशनको कार्यान्वयन, तथा भाखा नाघेका ऋण असुलीका अवस्थाहरूको पनि समीक्षा भएको थियो ।

अनुगमनमा सहकारीको समग्र कार्यप्रणाली अध्ययन गरी संस्थागत सुधारका लागि विभिन्न सुझाव र रायहरू प्रस्तुत गरिएको थियो । त्यस क्रममा अघिल्ला अनुगमनमा दिइएका सुझावहरू समेत प्रोवेसन कार्यदलमा विस्तृत छलफल गरी संचालक समितिमा पेश गरी कार्यान्वयन गर्न सिफारिस गरिएको छ । संस्थाले यस्ता अनुगमन तथा सुपरिवेक्षण कार्यक्रमहरूले सहकारीहरूको कार्यदक्षता, पारदर्शिता, सुशासन र जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेको जनाएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप