नेफ्स्कूनको स्क्यान कार्यक्रममा कार्तिक २६ गते तिन साकोस आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको स्क्यान कार्यक्रममा कार्तिक २६ गते  तिन साकोस आबद्ध 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) संग विभिन्न जिल्लाबाट स्क्यान कार्यक्रममा कार्तिक २६ गते तिनवटा साकोस आबद्ध भएका छन् । 

रुपन्देही देवदह नगरपालिका ११,शंकरपुर,रुपन्देही स्थित आफन्त बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर महानगरपालिका ४, वैदिकनगर, चितवन स्थित लोककल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र हेटांैडा उपमहानगरपालिका ३, मकवानपुर स्थित परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संघको नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा कार्तिक २६ गते आबद्धता जनाएका हुन् । 

रुपन्देही । देवदह नगरपालिका ११,शंकरपुर,रुपन्देही स्थित आफन्त बचत तथा ऋण सहकारी संस्था लिमिटेड का व्यवस्थापक विजय बहादुर श्रेत्री नेफ्स्कून बरिष्ठ सहायक कल्पना अर्यालको रोहबरमा प्रथम पक्ष संघबाट व्यवसाय अधिकृत पवनजंग मल्ल दोस्रो पक्ष साकोसको तर्फबाट अध्यक्ष चन्द्रकान्त पराजुलीको हस्ताक्षरमा दुई पक्ष बीच स्क्यान कार्यक्रमको सम्झौता सम्पन्न भएको थियो । 

चितवन । भरतपुर महानगरपालिका ४, वैदिकनगर,चितवन स्थित लोककल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड का उपाध्यक्ष गोविन्द प्रसाद आचार्य, कोषाध्यक्ष गुणराज पौडेल,व्यवस्थापक राधिका सापकोटा,ऋण अधिकृत सरिता जि.सी.नेफ्स्कून वरिष्ठ सहायक केदारनाथ अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट व्यवसाय सहायक यमकला सुवेदी पौडेल साकोसको तर्फबाट अध्यक्ष नारायण प्रसाद अधिकारीको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

मकवानपुर । हेटांैडा उपमहानगरपालिका ३, मकवानपुर स्थित परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष सर्मिला न्यौपाने, कोषाध्यक्ष मनिका अधिकारी ब्यवस्थापक अम्बिका बि.क नेफ्स्कूनको तर्फबाट मकवानपुर सदस्य सेवा कार्यालय ईन्चार्ज ज्योति महत, चितवन सदस्य सेवा कार्यालय सहायक सुरेन्द्र श्रेष्ठ रोहबरमा प्रथम पक्ष संघको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना र दोस्रो पक्ष बाट अध्यक्ष सर्मिला न्यौपानेको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । यस कार्यक्रमले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१९ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप