झापामा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापामा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सम्पन्न

झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय झापाको आयोजनामा सञ्चालित भाखा नागेको ऋण  व्यवस्थापन तालिम कार्तिक २७ गते सम्पन्न भएको छ । 

कार्तिक २६ र २७ गते सञ्चालित तालिममा सेवा कार्यालय अन्तरगतको  विभिन्न साकोसका  प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहकारी संस्थाको ऋण व्यवस्थापन सम्बन्धी ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ सहभागीलाई कानुनी प्रावधान, नियमावली तथा संस्थागत नीतिअनुसार ऋण सञ्चालन गर्न सक्षम बनाउने र ऋण लगानी देखि असुलीसम्मका प्रक्रियालाई व्यवस्थित रूपमा सञ्चालन गर्न अभिप्रेरित गर्ने उद्देश्यले तालिम  सञ्चालन भएको हो । 

सदस्य संस्थाको मागका आधारमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने संघका महासचिव घनश्याम अधिकारी बताउनु भएको थियो । कार्तिक २६ गते पहिलो दिनको सत्रमा  नेफ्स्कून सञ्चालक लक्ष्मी सापकोटाले सहभागिहरुलाई कार्यक्रम सफलताको शुभकामना दिँदै संघको वस्तु तथा सेवाका साथै तालिमको प्राविधिक  सीप लाई व्यबहारमा ल्याउन मार्ग निर्देश गर्नुभएको थियो । 

तालिमको समापन सत्रमा महासचिव तथा झापा सदस्य सेवा कार्यालय उपसमितिका संयोजक  घनश्याम अधिकारीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो दुई दिवशीय तालीमको व्यवस्थापन झापा सदस्य सेवा कार्यालयका सहायक लक्ष्मण अधिकारीले गर्नु भएको थियो ।

तालिमको सहजीकरण संघका बरिष्ठ तालीम  अधिकृत भरत प्रसाद न्यौपानेले  गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सदस्य सेवा कार्यालय प्रमुख पवन घिमिरेले  गर्नुभएको थियो । झापा सदस्य सेवा कार्यालय अन्तरगत ४० जनाको सहभागीता रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप