धादिङमा पूँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङमा पूँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

धादिङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा एक दिवशीय पूँजी पर्याप्तता बिश्लेषण तालिम मङ्सिर ०२ गते सम्पन्न भएको छ ।

सहकारी संस्थाको हितका लागि र संस्था बचाइराख्न समयमा प्रतिवेदन पठाउनको लागि सहजिकरण हुने बचत तथा ऋणको विषयमा पोख्त बनाएर आर्थिक समृद्धिका लागि साथै सदस्यहरुको जीवन शैलीमा परिवर्तन ल्याउन यस तालिमको आयोजना गरिएको हो । 

संघका सञ्चालक नवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कून सँग ढुक्क सँग कारोबार गर्न संस्थाहरुलाई आवहान गर्दै  बजार जोखिम र सञ्चालनलाई ध्यान दिनुपर्ने सहकारीमा पूँजीकोषको पर्याप्तता सम्बन्धी कानुनी व्यवस्था आदिका बारेमा र नेफ्स्कूनले समयसापेक्षित रुपमा परिवर्तित ऐन कानुन मापदण्डले सहकारी संस्थाहरुलाई पर्न सक्ने नकरात्मक असरहरुको बिषयमा निरन्तर बहस पैरबीको रुपमा कार्य गर्दै आएको कुरा प्रष्ट पार्नुभएको थियो । साथै स्क्यान कार्यक्रममा अनिवार्य आवद्घताको लागि संस्थाहरुलाई आवहान गर्नुभएको थियो । कलंकि सदस्य सेवा कार्यालयका इन्चार्ज मनोज कार्किले सहभागीहरुलाई स्वागत मन्तव्य सहित स्वागत गर्नुभएको थियो ।

विभिन्न संस्थाबाट ३० भन्दा बढीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन धादिङ सदस्य सेवा कार्यालयका  इन्चार्ज बिक्रम रिमालले गर्नुभएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप